श्रावण २७, २०८२ मंगलबार | ०२:५५:४१
प्रीति राई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्ध जुनियर दक्षिण एसियाली क्षेत्रिय खेलकुदमा १२ नेपाली ब्याडमिन्टन खेलाडी यु-१६ फुटबल लिगः चर्च ब्वाइज र एनआरटीले अंक बाँडे आरआरए क्रिकेटः ब्लुबर्ड, अपी, डिएभी, मनकामना र एलआरआइको जित उषा र पुनमले माल्दिभ्समा खेल्ने लोकबहादुर बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक डिएभी फेस्ट सुरु टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित प्रीति राई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्ध जुनियर दक्षिण एसियाली क्षेत्रिय खेलकुदमा १२ नेपाली ब्याडमिन्टन खेलाडी यु-१६ फुटबल लिगः चर्च ब्वाइज र एनआरटीले अंक बाँडे आरआरए क्रिकेटः ब्लुबर्ड, अपी, डिएभी, मनकामना र एलआरआइको जित उषा र पुनमले माल्दिभ्समा खेल्ने लोकबहादुर बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक डिएभी फेस्ट सुरु टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित

‘सी’ डिभिजन लिग छनोटका लागि टिम दर्ता खुला

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटका लागि टिम दर्ता खुला गरेको छ ।

इच्छुक टिमले ३५ हजार रुपैयाँ तिरेर साउन २० गतेसम्म दर्ता गराउन सक्नेछन् ।

यी टिम सरकारका कुनै पनि निकाय (जिल्ला प्रशासन कार्यालय, प्रदेश कार्यालय, राष्ट्रिय खेलकुद परिषद् वा कम्पनी ऐन) अन्तर्गत दर्ता भएको हुनुपर्ने एन्फाले जनाएको छ ।

एन्फा छनोट प्रतियोगिता भदौमा गर्ने तयारीमा छ । प्रतियोगिताबाट शीर्ष दुई टोली ले ‘सी’ डिभिजन लिगमा स्थान बनाउने छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?