काठमाडौं । स्पेनको बार्सिलोनाले प्रिसिजन मैत्रीपूर्ण खेल (जोन ग्याम्पर ट्रफी) मा आइतबार इटालियन क्लब कोमोविरुद्ध ५-० को सानदार जित दर्ता गरेको छ ।
जोहान क्रुइफ रंगशालामा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन फर्मिन लोपेज र लामिन यामलले समान दुई तथा राफिन्हाले एक गोल गरे ।
खेलको २१औं मिनेटमा लोपेजको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ३५औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसको दुई मिनेटपछि राफिन्हाले टोलीका लापग तेस्रो गोल गरे । ४२औं मिनेटमा यामलले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ४-० को आरामदायी अग्रता बनायो ।
यामलले ४९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?