काठमाडौं। नेपालले एएफसी महिला यु-२० च्याम्पियनसिपको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपाल उत्तर कोरियाविरुद्ध पहिलो हाफमै ५-० ले पछि परेको छ ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा जारी खेलमा उत्तर कोेरियाका लागि सबै गोल हो क्योङ्गले गरिन् ।
उनले खेलकाे तेस्रो, १२, २४, ३७ र ४०औं मिनेटमा गोल गरेकी थिइन् ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?