श्रावण २७, २०८२ मंगलबार | १३:३०:३६
कृष्णा फाउन्डेसन मधेश प्रदेश किकेट टिमको जर्सी प्रायोजक एडुआर्डो कामाभिंगाले स्पेनिस ला लिगाको पहिलो खेल गुमाउने क्रिस्टल प्यालेसले युइएफए युरोपा लिग खेल्न नपाउने यति एफसीले गर्यो तालवाराही कपको उपाधि रक्षा प्रीति राई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्ध जुनियर दक्षिण एसियाली क्षेत्रिय खेलकुदमा १२ नेपाली ब्याडमिन्टन खेलाडी यु-१६ फुटबल लिगः चर्च ब्वाइज र एनआरटीले अंक बाँडे आरआरए क्रिकेटः ब्लुबर्ड, अपी, डिएभी, मनकामना र एलआरआइको जित उषा र पुनमले माल्दिभ्समा खेल्ने लोकबहादुर बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक कृष्णा फाउन्डेसन मधेश प्रदेश किकेट टिमको जर्सी प्रायोजक एडुआर्डो कामाभिंगाले स्पेनिस ला लिगाको पहिलो खेल गुमाउने क्रिस्टल प्यालेसले युइएफए युरोपा लिग खेल्न नपाउने यति एफसीले गर्यो तालवाराही कपको उपाधि रक्षा प्रीति राई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्ध जुनियर दक्षिण एसियाली क्षेत्रिय खेलकुदमा १२ नेपाली ब्याडमिन्टन खेलाडी यु-१६ फुटबल लिगः चर्च ब्वाइज र एनआरटीले अंक बाँडे आरआरए क्रिकेटः ब्लुबर्ड, अपी, डिएभी, मनकामना र एलआरआइको जित उषा र पुनमले माल्दिभ्समा खेल्ने लोकबहादुर बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक

प्रीति राई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईलाई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्ध गरेको छ ।

इत्तिहादले प्रीतिलाई एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि भित्र्याएको हो । साउन ६ गते नै जोर्डन पुगे पनि उनलाई क्लबले सोमबार मात्रै सार्वजनिक गरेको हो ।

सन् २०१८ मा स्थापना भएको इत्तिहातले जोर्डन महिला प्रो-लिग खेल्दै आएको छ । क्लबमा पाकिस्तानी फरवार्ड नाइमा बोहानी पनि अनुबन्ध भएकी छन् ।

यो क्लबले सन् २०२३ र २०२४ मा लगातार लिग जितेको थियो। यो क्लबले गत वर्ष पनि एएफसी महिला च्याम्पियनसिप लिगको प्रारम्भिक चरणका खेल खेलेको थियो । तर टोलीको यात्रा अगाडि बढ्न सकेन ।


यस पटक समूह ‘सी’मा इत्तिहादसँगै मलेसियाको केलाना युनाइटेड, सिंगापुरको लायन सिटी र किर्गिस्तानको सड्युशोर एसआइ एसियागोल छन्।

यो समूहको खेल मलेसियामा हुनेछ । इत्तिहादले अगस्ट २५ मा लायनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी क्लबले अगस्त २८ मा केलाना र ३१ मा सड्युशोरको सामना गर्नेछ । 

प्रीति एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी छिन् । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?