जेष्ठ २४, २०८२ शुक्रबार | १६:२२:४४
गाब्रियल म्यागाल्हेसले गरे आर्सनलसँगको सम्झौता नवीकरण लुम्बिनीको सहज जित मधेशको पहिलो हार जापानविरुद्ध अस्ट्रेलियाको जित साबालेन्का र गौफ फाइनलमा अर्जेन्टिनाको कठिन जित उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप खेल्ने रोमाञ्चक जित निकाल्दै स्पेन उपाधि निजक सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न गाब्रियल म्यागाल्हेसले गरे आर्सनलसँगको सम्झौता नवीकरण लुम्बिनीको सहज जित मधेशको पहिलो हार जापानविरुद्ध अस्ट्रेलियाको जित साबालेन्का र गौफ फाइनलमा अर्जेन्टिनाको कठिन जित उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप खेल्ने रोमाञ्चक जित निकाल्दै स्पेन उपाधि निजक सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न

आइसिसी डेभलपमेन्ट अवार्ड: क्यान दुई विधाकाे ग्लाेबल मनाेनयनमा

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान)  विश्व क्रिकेटको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने  ‘आइसिसी डेभलपमेन्ट अवार्ड’अन्तर्गत दुई विधाकाे ग्लोबल मनोनयनमा परेको छ ।

क्यान ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ को ग्लोबल मनोनयनमा छ । नेपाल एसियाली क्षेत्रकाे विजेताका रूपमा अवार्डका लागि छनोट भएको हो ।  

यो अवार्डको मनोनयनमा नेपालसँगै अफ्रिकन क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट इन्डोनेसिया छन् ।

यसैगरी ‘आइसिसी एक्सोना क्रिओ फस्टिभल अफ द इयर’को ग्लाेबल मानाेनयमा पनि नेपालसहित तान्जनिया, युएई, इन्डोनेसिया र साउदी अरेविया छन् ।     


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II