जेष्ठ २४, २०८२ शुक्रबार | १६:०५:०६
गाब्रियल म्यागाल्हेसले गरे आर्सनलसँगको सम्झौता नवीकरण लुम्बिनीको सहज जित मधेशको पहिलो हार जापानविरुद्ध अस्ट्रेलियाको जित साबालेन्का र गौफ फाइनलमा अर्जेन्टिनाको कठिन जित उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप खेल्ने रोमाञ्चक जित निकाल्दै स्पेन उपाधि निजक सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न गाब्रियल म्यागाल्हेसले गरे आर्सनलसँगको सम्झौता नवीकरण लुम्बिनीको सहज जित मधेशको पहिलो हार जापानविरुद्ध अस्ट्रेलियाको जित साबालेन्का र गौफ फाइनलमा अर्जेन्टिनाको कठिन जित उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप खेल्ने रोमाञ्चक जित निकाल्दै स्पेन उपाधि निजक सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न

नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको लक्ष्य

काठमाडौं । नेदरल्यान्ड्सले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालसामु २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले  ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको योगफल तयार पार्यो ।

नेदरल्यान्ड्सका लासग नोआ क्रसले ४८, कप्तान स्कट एड्वाडर्सले ४६, विक्रमजित सिंहले ३८, ज्याक लायन क्याचेटले २७, रोलेफ भान डेर मार्वेले २१ र तेजा नन्दमनुरुले १३ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले तीन तथा करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान दुई विकेट लिए । 


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II