जेष्ठ २५, २०८२ शनिबार | ०१:०३:५२
कहाँ हरायो उमेर समूह फुटबलको साख ? एन्फालाई छैन मतलब काउन्टर अट्याकः महिला फुटबलमा लुकेको नेपालको विश्वकप सम्भावना आइपिएल २०२५ः को कति सफल ? आत्मकथा शृंखला–३ 'किन गरियो किनेको पहिलो बल चिरा पार्दै भागबन्डा ?' बेङ्लुरु र कोहलीले उचालेको आइपिएल ट्रफी फिफा विश्वकपमा नयाँ टिम बग्रेल्ती देखिने विद्युत प्राधिकरणलाई ब्याडमिन्टनको सबै स्वर्ण यु-१४ राष्ट्रिय विद्यालय खेलकुद आइबारदेखि हुने क्रिस्टियन चिभु इन्टर मिलानको नयाँ प्रशिक्षक नयाँ चुनौतीका लागि तयार छुः प्याट्रिक डे विल्डे कहाँ हरायो उमेर समूह फुटबलको साख ? एन्फालाई छैन मतलब काउन्टर अट्याकः महिला फुटबलमा लुकेको नेपालको विश्वकप सम्भावना आइपिएल २०२५ः को कति सफल ? आत्मकथा शृंखला–३ 'किन गरियो किनेको पहिलो बल चिरा पार्दै भागबन्डा ?' बेङ्लुरु र कोहलीले उचालेको आइपिएल ट्रफी फिफा विश्वकपमा नयाँ टिम बग्रेल्ती देखिने विद्युत प्राधिकरणलाई ब्याडमिन्टनको सबै स्वर्ण यु-१४ राष्ट्रिय विद्यालय खेलकुद आइबारदेखि हुने क्रिस्टियन चिभु इन्टर मिलानको नयाँ प्रशिक्षक नयाँ चुनौतीका लागि तयार छुः प्याट्रिक डे विल्डे

नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल रग्बी संघले विश्व वातावरण दिवसको अवसर पारेर बिहीबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

संघको महिला रग्बी विभाग प्रमुख तथा एसिया रग्बी स्पोर्टस आइड इन्भाइरोमेन्ट कमिटी सदस्य एलिसा थापाको संयोजकत्वमा टोखा नगरपालिका-३ मेगासिटी प्लानिङमा ६९ वटा  विरुवा रोपिएको थियो ।

कार्यक्रममा नेपाल रग्बी संघका वरिष्ठ उपाध्क्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे , सदस्य हरु कामना गिरी, भरतबहादुर अर्याल, सन्तोष पाण्डे, राष्ट्रिय टोलीका महिला तथा पुरुष खेलाडीलगातयतको उपस्थिति थियो ।

संघले यही कार्यक्रममार्फत एसिया रग्बी अन्तर्गत  स्पोर्टस आन्ड इन्भाइरोमेन्ट कमिटीको ‘अ ट्राइ अ ट्री ’अभियान सुरु गरेको छ । भर्खरै सम्पन्न राष्ट्रिय महिला रग्बी प्रतियोगितामा हानेको ट्राइको आधारमा आज विरुवा रोपिएको हो ।

यो अभियानलाई आगामी दिनमा पनि जारी राखिने संघले जानएको छ । 


भिडियो
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross