माघ ५, २०८२ सोमबार | १३:३१:१५
चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने

यु-१४ राष्ट्रिय विद्यालय खेलकुद आइबारदेखि हुने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा यु-१४ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आइतबारदेखि बिहीबारसम्म हुने भएको छ ।

यसअघि यो प्रतियोगिता जेठ २२ गते देखि २६ गतेसम्म हुने बताइएको थियो । तर प्राविधिक कारणले प्रतियोगिता सार्नु परेको राखेले जानकारी दियो ।

प्रतियोगितामा क्रिकेट, एथलेटिक्स, टेबलटेनिस, बास्केटबल ब्याडमिन्टन र रग्बीलाई सामावेश गरिएको छ । क्रिकेटबाहेका खेलमा छात्र/छात्रा दुवैतर्फ प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सहभागिता ४७६ खेलाडीले २५ स्वर्ण, २५ रजत र ३३ कांस्य गरि ८३ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बूढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मुलपानी क्रिकेट मैदानमा खेलाइने छ । क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । बाँकी पाँच खेल जेठ २५ देखि २६ गतेसम्म हुनेछ।

एथलेटिक्सको ट्याकतर्फ १००, २००, ४००, ८०० मिटर तथा ४ गुणा १०० मिटर रिले दौड र फिल्डतर्फ लङजम्पमा प्रतिस्पर्धा हुनेछन् । टेबल टेनिस र ब्याडमिन्टनमा छात्र/छात्रा सिंगल तथा डबल्सका स्पर्धा समावेश गरिएको छ ।

यस्तै बास्केटबलमा छात्र/छात्र थ्री बाई थ्री र रग्बीको छात्र/छात्रातर्फ प्रतिस्पर्धा हुनेछ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate