जेष्ठ २०, २०८२ सोमबार | २२:२३:४८
ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको लक्ष्य क्याच एण्ड सर्भ बल विश्वकप खेल्न नेपाली टोली ग्रिसतिर थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको लक्ष्य क्याच एण्ड सर्भ बल विश्वकप खेल्न नेपाली टोली ग्रिसतिर थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक

विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल

काठमाडौं । वर्षाका कारण नेपाल र घरेलु टोली स्कटल्यान्ड ‘ए’ बीचको दोस्रो अभ्यास खेल विनानतिजा टुंगिएको छ ।

शनिबार नेपालले प्रस्तुत गरेको २५४ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ‘ए’ ले १३ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । लगातरको वर्षाका कारण खेल रद्द गरिएको थियो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै २५३ रन बनाएको थियो ।

नेपालका लागि गुलशनकुमार झाले ४७ बलमा पाँच छक्का र तनि चौकासहित सर्वाधिक ६४ रनको योगदान गरे । कप्तान रोहितकुमार पौडेलले ६१, भीम सार्कीले ५७, कुशल भुर्तेलले ३१ र सन्दीप लामिछानेले अविजित १७ रन बनाए ।

स्कटल्यान्ड ‘ए’ का जेम्स डकिनसन, मैन र डेभिडसनले समान दुई विकेट लिए । पहिलो खेलमा नेपालले १०२ रनको हार बेहोरेको थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY