जेष्ठ २२, २०८२ बुधबार | ११:४९:०६
अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि

एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास

काठमाडौं । अस्ट्रेलियन अलराउउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय अन्तर्राष्ट्रियबाट संन्यास‍को घोषणा गरेका छन् । 

उनले सोमबार एक पोडकास्टमार्फत १३ वर्षे एकदिवसीय अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिने निर्णय लिएको जानकारी दिए ।

म्याक्सवेलले १४९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ हजार ९९० रन बनाएका छन् । उनको औसत ३३.८१ र स्ट्राइक रेट १२६.७० छ। उननको नाममा ७७ विकेट पनि छ ।

एक दोहोरो शतक, चार शतक र २३ अर्धशतक बनाएका उनले अस्ट्रेलियाका लागि सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप जितेका छन् ।

उनले सन् २०१२ मा अफगानिस्तानविरुद्धको खेलमार्फत एकदविसीय अन्तर्राष्ट्रिय करियर सुरु गरेका थिए । यसैगरी म्याक्सवेलले यसै वर्ष भारतविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेले । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION