काठमाडौं । नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
खेल स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिलमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङकाे निर्णय लिए ।
हालसम्म नेपाल र स्कटल्यान्डबीच एकदिवसीय अन्तर्राष्ट्रियमा आठ खेल भएका छन् । जसमा नेपालले चार र स्कटल्यान्डले तीन जित निकालेका छन् । एक खेल भने नजिताविहिन भएको छ ।
नेपाल १२ खेलबाट ६ अंकका साथ पुछारमा छ । स्कटल्यान्ड १६ खेलबाट २० अंक जोडेर चौथो स्थानमा छ ।
भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video