फाल्गुन १, २०८२ शुक्रबार | ०५:३५:५३
एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान

पारा तेक्वान्दोका पलेशा र कविराज सम्मानित

काठमाडौं । मलेसियाको कुचिङमा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दोच्याम्पियनसिपमा कांस्य पदक जितेकी पलेशा गोर्वधन र उनका प्रशिक्षक कवीराज नेगी लामा सम्मानित भएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीको युवा तथा खेलकुद विभागले पलेशा र लामालाई सम्मान गरेको हो ।

उनीहरूलाई विभागका प्रमुख, ललितपुर क्षेत्र नं.३ का सांसद डा. तोसिमा कार्की र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा विभागका सदस्य हरिश्वर पोखरेलले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

अन्तर्राष्ट्रिय पारा तेक्वान्दो करिअरमा पलेशाले देशका लागि आधा दर्जन पदक जितिसकेकी छन् । गत वर्ष पेरिस पारालिम्पिक गेम्समा पलेशाले देशका लाग ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । त्यसअघि उनले चीनको हाङझाउमा सम्पन्न एसियन पारा गेम्समा पनि कांस्य पदक जितेकी थिइन् ।

पलेशाले कुचिङमा के-४४ क्याटोगारी अन्तर्गत महिला ५७ केजीमुनिमा उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गर्दै कांस्य पदक हासिल गरेकी थिइन् ।

एक दशकयता स्वयंमसेवक प्रशिक्षकका रुपमा कार्यरत लामाको नेतृत्वमा यो १२औं अन्तर्राष्ट्रिय पदक हो ।


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026