काठमाडौं । इङ्ल्यान्डका मिडफिल्डर ज्याक ग्रेलिस इभरटनमा अनुबन्ध भएबका छन् ।
उनलाई एभरटनले प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीबाट एक सिजनका लागि लोनमा भित्र्याएको हो ।
ग्रेलिस र सिटीबीचको सम्झौता दुई वर्ष बाँकी छ । तर पछिल्लो समय उनले सिटीमा पर्याप्त मौका पाइरहेका थिएनन् ।
२९ वर्षीय ग्रेलिसलाई साउदी अरेबियामा सम्पन्न फिफा क्लब विश्वकप टोलीबाट बाहिर राखिएको थियो । उनी मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाको प्राथमिकतामा छैनन् ।
उनी सन् २०२१ मा प्रिमियर लिगकै एस्टन भिल्लाबाट सिटी भित्रिएका थिए । उनले सिटीका लागि ९४ प्रिमियर लिग खेलमा १२ गोल गरेका छन् ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
