काठमाडौं । कृष्णा फाउन्डेसन र मधेश प्रदेश क्रिकेट संघबीच जर्सी प्रायोजन सम्झौता भएको छ ।
फाउन्डेसनका उपाध्यक्ष सुजितकुमार कर्ण र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिलकुमार महासेठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता एक वर्ष भएको बताइए पनि रकम भने गोप्य राखिएको छ ।
यस सम्झौताअनुसार कृष्णा फाउन्डेसनले मधेश प्रदेश क्रिकेट टिमलाई आफ्नो नाम अंकित जर्सी उपलब्ध गराउने छ ।
भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video