जेष्ठ २१, २०८२ मंगलबार | ०२:०५:०१
करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको लक्ष्य क्याच एण्ड सर्भ बल विश्वकप खेल्न नेपाली टोली ग्रिसतिर थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने वडा अध्यक्ष कपः एनआइसी एकेडेमी सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू स्कटल्यान्डले दियो नेपाललाई २९७ रनको लक्ष्य क्याच एण्ड सर्भ बल विश्वकप खेल्न नेपाली टोली ग्रिसतिर थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा

क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)  ले केही नयाँ नियम लागू गर्ने भएकाे छ ।

जसमा एकदिवसीय क्रिकेटमा बलको प्रयोगदेखि कन्कसन सब्स्टिट्युट नियमसम्म समावेश छन् ।  

आइसिसीले एकदिवसीयमा हाल दुई नयाँ बलको प्रयोग हुने नियममा पनि परिवर्तन गर्न लागेको छ । नयाँ नियमअनुसार, पहिलो ३४ ओभरसम्म दुई बलको प्रयोग हुनेछ, तर ३५ देखि ५० ओभरसम्मको खेलका लागि भने फिल्डिङ टोलीले ती दुई बलमध्ये एउटालाई छान्न पाउनेछ । यदि खेल २५ ओभरभन्दा कममा सीमित भए, सुरुदेखि नै एउटा बल प्रयोग गरिनेछ ।

अब टोलीहरूले खेल सुरु हुनुअघि म्याच रेफ्रीलाई कन्कसन सब्स्टिट्युटका लागि पाँच खेलाडीको सूची बुझाउनुपर्नेछ । यो सूचीमा समान एक विकेटकिपर, ब्याटर, तीव्र गतिका बलर, स्पिनर र अलराउन्डर हुनेछन् ।

यदि कन्कसन सब्स्टिट्युटको रूपमा छानिएको खेलाडी पनि कन्कसनको शिकार भए म्याच रेफ्रीले सूचीबाहिरको खेलाडीलाई प्रतिस्थापनका लागि छान्न सक्नेछन् तर, त्यो खेलाडी उही भूमिको हुनुपर्नेछ । उदाहरणका लागि यदि स्पिनर कन्कशनका कारण बाहिरिए भने, उनको स्थानमा स्पिनर नै आउनुपर्नेछ ।

संशोधित नियम जुन १७ देखि श्रीलंका र बंगलादेशबीच हुने पहिलो टेस्ट खेलबाट लागू हुनेछ । यसैगरी एकदिवसीय र ट्वान्टी २० मा भने क्रमशः जुलाई २ र १० देखि सुरु हुने श्रीलंका बंगलादेशबीचको शृंखलाबाट नयाँ नियम लागू हुनेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY