काठमाडौ । तेक्वान्दोकी पलेशा गोवर्घनले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा उत्कृष्ट पारा एथलिट अवार्ड प्राप्त गरेकी छन् ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले वर्ष २०८० मा गरेको प्रदर्शनका आधारमा शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा पलेशालाई अवार्ड प्रदान गर्यो ।
पलेशाले चौथो पारा एसियाली खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । यसैगरी पलेशा छनोट चरण पार गर्दैै पेरिस ओलिम्पक खेल्ने पहिलो नेपाली पारा खेलाडी बनेकी थिइन् ।
अवार्डसँगै उनले १ लाख रुपैयाँ प्राप्त गरिन् ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
