कार्तिक ७, २०८२ शुक्रबार | २२:३६:३०
स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै इरानविरुद्ध हिराको पुनरागमन, गोलपोस्टको जिम्मेवारी अञ्जिलालाई जनकपुरमा लाहिरु मिलन्थाकै निरन्तरता अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले कर्णालीबाटै खेल्ने पोखरामा इङ्लिस ब्याटर मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै इरानविरुद्ध हिराको पुनरागमन, गोलपोस्टको जिम्मेवारी अञ्जिलालाई जनकपुरमा लाहिरु मिलन्थाकै निरन्तरता अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले कर्णालीबाटै खेल्ने पोखरामा इङ्लिस ब्याटर मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण

नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

शुक्रबार सिलोङस्थित जवहारलाल नेहरु रंगशालामा जारी खेलमा इरानबाट गोलका केही अवसर सृजना भएका छन् । ‘पोसेसन’ कायम राखे पनि नेपालको आक्रमणबाट ‘शट्स अन टार्गेट’ सम्भव भएका छैनन् ।

इरानले दुईपटक गोलको खतरा बुनेको थियो । यी दुबै अवसरमा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा बाधक बनिन् । खेलको ३३औं मिनेटमा फतेमाह शबान घोरुदले राइट साइडबाट आएको क्रसलाई हेडरमार्फत बललाई गोलपोस्टको दिशा दिन सकिनन् ।

नेपालले ३१औं मिनेटमा सुनौलो अवसर गुमायो । लेफ्ट साइडबाट सवीता रानामगरको क्रसलाई विपक्षी रक्षकले नियन्त्रण गर्न नसक्दा रेखा पौडेलले गोल गर्ने राम्रो मौका पाएकी थिइन् । तर, रेखाको राइट फुटेड प्रहार बाहिरिन पुग्यो । निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा सावित्रा भण्डारीको लेफ्ट फुटेड शक्तिशाली प्रहारले पनि गोलपोस्टको दिशा लिएन ।

 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain