काठमाडौं । अर्जेन्टाइन फरवार्ड लियोनल मेसीले अमेरिकी क्लब इन्टर मियामीसँगको सम्झौता नवीकरण गरेका छन् ।
बिहीबार इन्टर मियामीले मेसीसँगको सम्झौता नवीकरण भएको जानकारी दियो । नयाँ सम्झौता अनुसार मेसी सन् २०२८ सम्मका लागि मियामीमै रहनेछन् ।
मेसी सन् २०२३ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट मियामी भित्रिएका थिए । उनले मियामीका लागि ५३ मेजर लिग सकर (एमएलएस) खेलमा ५३ गोल गरेका छन् ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
