कार्तिक ६, २०८२ बिहीबार | १२:४६:१२
कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित नेपाली महिला फुटबल टोलीको उप-कप्तान को ? काभा कप भलिबल: नेपाल पहिलो खेलमै पराजित कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी आयाक्सविरुद्ध चेल्सीको सहज जित बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी रियालको विजयी यात्रा जारी प्रशिक्षणमा फर्किए राफिन्हा कामना विष्टको उत्कृष्ट प्रदर्शनमा नैफारुको लगातार तेस्रो जित नेपाली महिला फुटबल टोलीको उप-कप्तान को ? काभा कप भलिबल: नेपाल पहिलो खेलमै पराजित कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने

बायर्न म्युनिख लगातार तेस्रो खेलमा विजयी

काठमाडौं । बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा बुधबार क्लब ब्रुगविरुद्ध ४-० को सहज जित दर्ता गरेको छ ।

लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेको बायर्न दोस्रो स्थानमा उक्लिएको छ । पराजित ब्रुग समान खेलबाट तीन अंकका साथ २०औं स्थानमा छ ।

एलियान्ज एरिनामा घरेलु टोली बायर्नलाई जित दिलाउन लेनार्ट कार्ल, ह्यारी केन, लुइस डियाज र निकोलस ज्याकसनले गोल गरे ।

खेलको पाँचौं मिनेटमै कार्लको गोलमार्फत बयार्नले अग्रता लिएको थियो । उनले डायोट उपमेकानोका् पासलाई पोस्टको दिशा दिए ।

त्यसको ९ मिनेट पछि नै केनले कोन्राड लाइमरको पासलाई सदुपयोग गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

डियाजले ३४औं मिनेटमा गोल गर्दा बायर्नको अग्रता ३-० मा पुग्यो । यस पटक पनि लाइमरले गोलको अवसर सिर्जना गरेका थिए ।

ज्याक्सनले ७९औं मिनेटमा गोल गर्दै बायर्नलाई सानदार जित दिलाए ।


भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain