काठमाडौं । सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमै नेपाल तुर्किमिनिस्तानसँग ३-० को सोझो पराजित भएको छ ।
ढाकास्थित इन्डोर हलमा बुधबार नेपालले खेल २२-२५, १८-२५, २५-२७ ले गुमायो । अब नेपालले बिहीबार घरेलु टोली बंगलादेशको सामना गर्नेछ ।
नेपाली टोली करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय भलिबलमा फर्किएको हो ।
आजको खेलमार्फत रविन नगरकोटी, पहल गहतराज, सन्तोष राई, सुनिल बोहराले र अर्जुन नेपाली सिनियर टोलीका लागि डेब्यू गरेका छन् ।
भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain