कार्तिक ५, २०८२ बुधबार | ११:२९:००
स्कटल्यान्डका बलर मार्क वाटले कर्णालीबाट एनपिएल खेल्ने एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान स्कटल्यान्डका बलर मार्क वाटले कर्णालीबाट एनपिएल खेल्ने एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान

इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी

काठमाडौं । इन्टर मिलानले युइएफए च्याम्पियन्स लिगमा मंगलबार रोयल युनियन सेन्ट गिलोइसविरुद्ध ४-० को सहज जित दर्ता गरेको छ ।

लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ । पराजित गिलोइस समान खेलबाट तीन अंकका साथ २३औं स्थानमा छ ।

लोट्टो पार्कमा पाहुना टोली  इन्टरलाई जित दिलाउन डेन्जल डम्फ्रिज, लाउटारो मार्टिनेज, हाकान काल्हानोग्लु र फ्रान्सिस्को पियो एस्पोसिटोले गोल गरे ।

खेलको खेलको ४१औं मिनेटमा डम्फ्रिजको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा कप्तान मार्टिनेजले टोलीको अग्रता दोब्बर बनाए ।

काल्हानोग्लुले ५३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा इन्टरको अग्रता ३-० मा पुग्यो ।  ७६औं मिनेटमा एस्पासिटोले इन्टरका लागि चौथो गोल गरे । 


भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain