काठमाडौं । इङ्लिस क्लब नटिङघम फरेस्टले शन डायचेलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । उनले क्लबसँग सन् २०२७ सम्मका लागि सम्झौता गरेका छन् ।
इङ्लिस प्रशिक्षक डायचेले एन्ज पोस्टेकोग्लुको स्थान लिनेछन् । शनिबार चेल्सीसँग ३-० ले पराजित भएपछि पोस्टेकोग्लु बर्खास्तमा परेका थिए ।
डायचे गत जनवरीमा एभरटन छाडेयता क्लबविहिन थिए । उनीसँग वाटफोर्ट र बर्नेलीको प्रशिक्षण सम्हालेको पनि अनुभव छ ।
जारी प्रिमियर लिगमा निकै खराब प्रदर्शन गरिरहेको नटिङघम आठ खेलबाट पाँच अंकका साथ १८औं स्थानमा छ ।
भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain