कार्तिक ४, २०८२ मंगलबार | ११:३५:५१
पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने एथलेटिक्स टोलीको बिदाई रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा मोरोक्कोलाई फिफा यु-२० विश्वकपको उपाधि

ब्रेन्टफोर्डको सहज जित

काठमाडौं । ब्रेन्टफोर्डले इङ्लिस प्रिमियर लिगमा सोमबार वेस्टह्याम युनाइटेडविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै आठ खेलमा १० अंक जोडेको ब्रेन्टफोर्ड १३औं स्थानमा छ । पराजित वेस्टह्याम समान खेलबाट चार अंकका साथ १९औं स्थानमा छ ।

लन्डन रंगशालामा पाहुना टोली ब्रेन्टफोर्डलाई जित दिलाउन इगोर थियागो र म्याथियस जेनसनले गोल गरे ।

खेलको ४३औं मिनेटमाथियागोको गोलमार्फत ब्रेन्टफोर्डले अग्रता लिएको थियो । उनले केभिन स्केडको पासलाई पोस्टको दिशा दिए ।

इन्जुरी समयमा जेनसनले टोलीका लागि दोस्रो गोल गरे । यसस पटक केन लुइस पोटरले गोलको अवसर सिर्जना गरेका थिए ।


भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल