काठमाडौं । युडिनेजले इटालियन सिरी‘ए’ मा क्रेमोनिजलाई १-१ को बराबरीमा रोकेको छ ।
यो नितजासँगै सात खेलमा १० अंक जोडेको क्रेमोनिज १०औं स्थानमा छ । युडिनेज समान खेलबाट ९ अंकका साथ ११औं स्थानमा छ ।
जियोभानी जिनी रंगशालामा युडिनेजका लागि निकोलो जानियोलो तथा घरेलु टोली क्रेमोनिजका लागि फिलिपो टेरासियानोले गोल गरे ।
खेलको चौथो मिनेटमै टिरासियानोको गोलमार्फत क्रेमोनिजले अग्रता लिएको थियो । उनले जारी भान्डेपुट्टेले उलब्ध गराएको बललाई जाली चुमाए ।
क्रेमोनिजले दोस्रो हाफमा भने अग्रतालाई जोगाउन सकेन । ५१औं मिनेटमा एलेसान्ड्रो जानोलीको पासलाई सदुपयोग गर्दै युडिनेजलाई बराबरीमा ल्याए ।
त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।
भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल