कार्तिक ४, २०८२ मंगलबार | १८:१८:२१
भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा शाहिन शाह अफ्रिदी पाकिस्तानी एकदिवसीय क्रिकेट टोलीको कप्तान पिएसजीको टोलीमा फर्किए डेम्बेले एएफसी च्याम्पियन्स लिगमा अल इत्तिहादले अल शोर्टालाई हरायो बराबरीमा रोकिए युडिनेज र क्रेमोनिज ब्रेन्टफोर्डको सहज जित रोड्री अझै एक साता मैदान बाहिर रहने न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी-२० मा इङ्ल्यान्ड विजयी ग्राहम पोटर स्विडेनको मुख्य प्रशिक्षकमा नियुक्त

इङ्लिस ब्याटर डेविड मलान चितवनमा

काठमाडौं । चितवन राइनाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि इङ्लिस ब्याटर डेविड मलानलाई अनुबन्ध गरेकाे छ ।

चितवनले मंगलबार सामाजिक सञ्जालमार्फत मलानलाई भित्र्याएकाे  जानकारी दियाे ।

३८ वर्षीय बाँयाहाते ब्याटर मलानले ६२ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा एक शतक र १६ अर्धशतकसहित १ हजार ८९२ रन बनाएका छन् ।

इङ्ल्यान्डले सन् २०२२ मा ट्वान्टी-२० विश्वकपकाे उपाधि जित्दा मलान टोलीको सदस्य थिए । यसैगरी उनले सन् २०२३ मा एकदिवसीय विश्वकप पनि खेलेका थिए ।

एनपिएलकाे दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुनेछ ।


भिडियो
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा