आश्विन ३०, २०८२ शुक्रबार | २१:४५:३५
नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन नेपाल एसियन कप पुग्न सकेन, थाइल्यान्डसँग बेहोर्यो फराकिलो हार पहिलो हाफमा नेपालको पोस्टमा थाइल्यान्डको ८ गोल दुई अर्धशतकमा नेपालले दियो सामाओलाई २१२ रनको लक्ष्य सामाओविरुद्ध आसिफको अर्धशतक यु-१९ महिला भलिबल टोलीको कप्तानमा पुनः जेनिशा एएफसी यु-१७ एसियन कप छनोटः थाइल्यान्डविरुद्ध लक्ष्मीलाई मौका सामाओविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तान नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन नेपाल एसियन कप पुग्न सकेन, थाइल्यान्डसँग बेहोर्यो फराकिलो हार पहिलो हाफमा नेपालको पोस्टमा थाइल्यान्डको ८ गोल दुई अर्धशतकमा नेपालले दियो सामाओलाई २१२ रनको लक्ष्य सामाओविरुद्ध आसिफको अर्धशतक यु-१९ महिला भलिबल टोलीको कप्तानमा पुनः जेनिशा एएफसी यु-१७ एसियन कप छनोटः थाइल्यान्डविरुद्ध लक्ष्मीलाई मौका सामाओविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तान

यु-१९ महिला भलिबल टोलीको कप्तानमा पुनः जेनिशा

काठमाडौं । जेनिशा विश्वकर्मा नेपाली राष्ट्रिय महिला यु-१९ भलिबल टोलीको कप्तानमा पुनः नियुक्त भएका छन् ।

नेपाल भलिबल संघ (एनभिए)ले शुक्रबार सामाजिक सञ्जालमार्फत न्यु डायमन्ड क्लबबाट व्यावसायिक भलिबल खेल्दै आएकी जेनिशालाई कप्तानका रुपमा सार्वजनिक गरेको हो ।

जेनिशाले गत वर्ष माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु-२० च्याम्पियनसिपमा पनि टोलीको नेतृत्व गरेकी थिइन् । त्यतिबेला नेपालले कांस्य पदक हासिल गरेको थियो ।

एनभिएको केन्द्रीय कार्यसमितिले मुख्य प्रशिक्षक कुमार राईको नेतृत्वमा रहेको प्रशिक्षण टोलीको सुझाव अनुसार जेनिशालाई कप्तानी जिम्मेवारी दिएको हो ।

टोलीले यही कार्तिक १७ देखि २४ सम्म श्रीलंकाको कोलम्बोमा हुने काभा यु-१९ च्याम्पियनसिपका लागि तयारी गरिरहेको छ । टोली असोज १ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा प्रशिक्षण गरिरहेको छ ।

नेपाली टोली

जेनिशा विश्वकर्मा (कप्तान), भावना तामाङ, मीना सुनार, आशिका क्षेत्री, प्रतिभा चौधरी, क्रिष्मा डाँगी, निशा महर, सम्झाना नेपाली, सुनिता खत्री, एन्जिला प्रधान, रेविका लामा तामाङ, विनिता राना
 


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल