आश्विन २५, २०८२ आइतबार | १४:१०:०८
हाफ म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान एन्फा गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक स्थगित अफगानिस्तानले जित्यो बंगलादेशविरुद्धको एकदिवसीय शृंखला प्रीतिसम्मिलित इत्तिहाद शीर्ष स्थानमा उक्लियाे काभा नेसन्स कपका लागि नेपाली भलिबल टोली घोषणा नेपाल र युएई भिड्दै जर्ज मुन्से विराटनगर किंग्समा अनुबन्ध लिग व्यवस्थापन र सरंचनामा सुधार गर्न क्लबको माग केभिआर समिट च्यालेन्जसः डेनियल र एनीलाई उपाधि हाफ म्याराथनमा सन्तोषीको नयाँ राष्ट्रिय कीर्तिमान एन्फा गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक स्थगित अफगानिस्तानले जित्यो बंगलादेशविरुद्धको एकदिवसीय शृंखला प्रीतिसम्मिलित इत्तिहाद शीर्ष स्थानमा उक्लियाे काभा नेसन्स कपका लागि नेपाली भलिबल टोली घोषणा नेपाल र युएई भिड्दै जर्ज मुन्से विराटनगर किंग्समा अनुबन्ध लिग व्यवस्थापन र सरंचनामा सुधार गर्न क्लबको माग केभिआर समिट च्यालेन्जसः डेनियल र एनीलाई उपाधि

काभा नेसन्स कपका लागि नेपाली भलिबल टोली घोषणा

फाइल तस्विर ।

काठमाडौं । नेपाल भलिबल संघले बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा)  पुरुष नेसन्स कपको लागि भलिबल टोलीको घोषणा गरेको छ।

संघले असोज २ गतेदेखि प्रशिक्षणमा रहेका खेलाडी मध्येबाट असोज २३ र २४ गते भएको अन्तिम चरणको छनोटबाट प्रशिक्षकले १४ खेलाडी छानेको जानकारी दियो ।

बंगलादेश भलिबल फेडरेसनको आयोजनामा प्रतियोगिता कार्तिक ५ देखि ११ गतेसम्म  हुनेछ ।‌

नेपाली टोली

धनबहादुर भट्ट क्षेत्री, हरिहजुर थापा, शरणसामरी क्षेत्री, धिरजकाजी बस्नेत, सुनिल बोहोरा, पहल गहतराज, शैलेन्द्र यादव, विनोद चन्द, अर्जुन नेपाली, सफल विक, रविन नगरकोटी, नृपध्वज बस्नेत, सुजन सुनार, सन्तोष राई ‌


भिडियो
शीर्ष डिभिजन क्लबको आरोपः एन्फा लिग गराउनै चाँहदैन II TOP TIER LEAGUE II ANFA II CLUBS
ANFA GS KIRAN RAI II हार्दैमा निराश हुनु पर्दैन II AFC U-17 WOMEN'S ASIAN CUP QUALIFIERS
SAHARA LIMBU को समर्थकलाई अनुरोधः हामीलाई समर्थन गरिदिनुस, माया गर्नुस I AFC U17 ASIAN CUP QUALIFIER
अर्को SARU LIMBU र SABITA RANA जन्मिन सक्छ II PRAKASH BAIDHYA II COACH II NEPAL NATIONAL YOUTH TEAM
NATIONAL U-17 TEAM CAPTAIN BHUMIKA BUDHATHOKI II ‘लक्ष्य एएफसी च्याम्पियनसिपमा छनोट हुने हो’
NEPAL U-17 WOMEN'S TEAM HEAD COACH CHET NARAYAN SHRESTHA भन्छन्ः ‘थाइल्यान्डलाई जित्ने सम्भावना छ’
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II FORMER HEAD COACH, NATIONAL FUTSAL TEAM