काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग क्बबीचको बैठक स्थगित भएको छ ।
एन्फाले पत्रमार्फत शीर्ष डिभिजनका १४ क्लबलाई आइतबार दिउँसो १ बजेका लागि बैठकमा बोलाएको थियो । तर एन्फाले आइतबार आवश्यक तयारी नपुगेका कारण सातदोबाटोस्थित एन्फा मुख्यालयमा तय बैठक स्थगित गर्नु परेको जानकारी दियाे ।
एन्फाले दुई वर्षभन्दा बढी समयदेखि हुन नसकेको शीर्ष डिभिजन लिग पुसमा गर्ने योजना अगाडि सारेको छ । तर, एन्फा र शीर्ष डिभिजन क्लबबीच बैठक हुन सकिरहेको छैन ।
यसअघि पनि एन्फाले भदौ ३० का लागि बोलाएको बैठक स्थगित गरेको थियो ।
भिडियो
शीर्ष डिभिजन क्लबको आरोपः एन्फा लिग गराउनै चाँहदैन II TOP TIER LEAGUE II ANFA II CLUBS
ANFA GS KIRAN RAI II हार्दैमा निराश हुनु पर्दैन II AFC U-17 WOMEN'S ASIAN CUP QUALIFIERS
SAHARA LIMBU को समर्थकलाई अनुरोधः हामीलाई समर्थन गरिदिनुस, माया गर्नुस I AFC U17 ASIAN CUP QUALIFIER
अर्को SARU LIMBU र SABITA RANA जन्मिन सक्छ II PRAKASH BAIDHYA II COACH II NEPAL NATIONAL YOUTH TEAM
NATIONAL U-17 TEAM CAPTAIN BHUMIKA BUDHATHOKI II ‘लक्ष्य एएफसी च्याम्पियनसिपमा छनोट हुने हो’
NEPAL U-17 WOMEN'S TEAM HEAD COACH CHET NARAYAN SHRESTHA भन्छन्ः ‘थाइल्यान्डलाई जित्ने सम्भावना छ’
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II FORMER HEAD COACH, NATIONAL FUTSAL TEAM