काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि स्कटल्यान्डका ओपनिङ ब्याटर जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ ।
विराटनगरले शनिबार पहिलो विदेशी खेलाडीका रूपमा मुन्सेलाई भित्र्याएको जानकारी दियो ।
मुन्स्ले स्कटल्यान्डका लागि ८१ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित २ हजार ३०२ रन बनाएका छन् ।
मुन्सेले दुबई क्यापिटल्स, कराची किंग्स, चेन्नई ब्रेभ्स, ब्राम्पटन वुल्भ्स, सिल्हेट स्ट्राइकर्स जस्ता टोलीबाट खेलेका छन् ।
एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुँदैछ ।
भिडियो
शीर्ष डिभिजन क्लबको आरोपः एन्फा लिग गराउनै चाँहदैन II TOP TIER LEAGUE II ANFA II CLUBS
ANFA GS KIRAN RAI II हार्दैमा निराश हुनु पर्दैन II AFC U-17 WOMEN'S ASIAN CUP QUALIFIERS
SAHARA LIMBU को समर्थकलाई अनुरोधः हामीलाई समर्थन गरिदिनुस, माया गर्नुस I AFC U17 ASIAN CUP QUALIFIER
अर्को SARU LIMBU र SABITA RANA जन्मिन सक्छ II PRAKASH BAIDHYA II COACH II NEPAL NATIONAL YOUTH TEAM
NATIONAL U-17 TEAM CAPTAIN BHUMIKA BUDHATHOKI II ‘लक्ष्य एएफसी च्याम्पियनसिपमा छनोट हुने हो’
NEPAL U-17 WOMEN'S TEAM HEAD COACH CHET NARAYAN SHRESTHA भन्छन्ः ‘थाइल्यान्डलाई जित्ने सम्भावना छ’
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II FORMER HEAD COACH, NATIONAL FUTSAL TEAM