काठमाडौं । मलेसियन क्रिकेट संघको आयोजनामा अक्टोबर १८ देखि २८ (कार्तिक १ देखि ११) सम्म हुने एमसिए महिला अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा ६ नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार समान तीन नेपाली खेलाडीले सेलान्गोर क्रिकेट संघ र सारवाक क्रिकेट संघका प्रतिनिधित्व गर्नेछन् ।
सीताराना मगर, कविता जोशी र राजमति ऐरी सेलान्गोर क्रिकेट संघ तथा रुविना क्षेत्री, पूजा महतो र कविता कुँवर सरावक क्रिकेट संघमा आबद्ध भएका छन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
