काठमाडौं । उज्वेकिस्तानमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगमा नेपालले सहभागिता नजाउने भएको छ ।
मंगलबार सार्वजनिक खेल तालिकामा साबिक उपविजेता नेपाल र विजेता भारतको नाम भने छैन ।
नेपाल गत वर्ष त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न प्रतियोगिताकाे फाइनलमा भारतसँग ३-२ को सेटमा निरास बनेकाे थियो ।
यस्तै प्रतियोगिता अक्टोबर १ देखि ५ सम्म हुने प्रतियोगितामा श्रीलंका र माल्दिभ्सले पनि भाग नलिने भएका छन् । यस संस्करणमा घरेलु टोली उज्वेकिस्तानसहित काजकिस्तान, इरान र ताजकिस्तानले सहभागिता जनाउने छन् ।
भिडियो
NPL को पहिलो खेलमा CHITWAN RHINOS लाई हराएपछि LUMBINI LIONS का कप्तान ROHIT PAUDEL
लुम्बिनी लायन्स सँग हारेपछि अम्पायरको निर्णयमा के भने चितवनका इङ्लिस ब्याटर RABI BOPARA ले ? NPL 2
JAGAT TAMATA || DIPENDRA र HARMEET लाई पूरा २० ओभर खेलेर आउनु भनेर पठाएको थिएँ || SUDURPASCHIM | NPL
MONTY DESAI II पहिला HARMEET SINGH बलर मात्र थिए, अहिले उनी राम्रो फिनिसर भएका छन् II NPL2
फुटबलमा लिग विवादः अब क्लब पनि भोलिदेखि सडक संघर्षमा उत्रिने II KARMA TSHIRING SHERPA II ANFA
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I
‘२२१ रन Chaseable नै थियो । तर, केटाहरु Nervous भए : KUSHAL BHURTEL - CAPTAIN, POKHARA AVENGERS
