मंसिर २८, २०८२ आइतबार | ०५:०९:४८
यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार यु-१९ एसिया कपः पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित रोहितले जिते ओमोडाको गाडी, अरु क-कसले के के जिते ? ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिपमा शिव बाबा च्याम्पियन लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन एनपिएल फाइनलः लुम्बिनीको आक्रमक ब्याटिङ सुरुआत, उपाधि नजिक सस्तैमा समेटियो सुदूरपश्चिम, लुम्बिनीलाई जितका लागि ८६ रन आवश्यक एनपिएल फाइनलः सुदूरपश्चिमको ब्याटिङ संकटमा एनपिएल फाइनलः सुदूरपश्चिमको शीर्षक्रम धरासायी भारत आइपुगे मेसी, मोदी र सुनिल क्षेत्रीसँग भेट्ने एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार

पुरानै जिम्मेवारीमा फर्किन प्रशिक्षक भट्टलाई भलिबल संघको आग्रह

काठमाडौं । नेपाल भलिबल संघले प्रशिक्षक जगदीश भट्टलाई आफ्नो निर्णयमा पुनर्विचार गर्दै पुरानै जिम्मेवारीमा फर्किन आग्रह गरेको छ ।

पछिल्लो समय राष्ट्रिय भलिबल टोलीको खेलाडी छनोटको विषयमा आलोचन बढेपछि भट्टले जिम्मेवारीबाट अलग हुने भन्दै फेसबुकमा लेखेका थिए ।

संघले भट्टको प्रशिक्षणमा नेपालले धेरै उपब्धि हात पारेकाे उल्लेख गरेको छ । ‘मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टको प्रशिक्षणकालमा नेपालले पुरुष र महिला टिमका लागि १३ अन्तर्राष्ट्रिय पदक जितको छ । यो भलिबल खेल प्रेमीको लागि गौरवको विषय हो । विगत ३० वर्ष देखि नेपाली भलिबल र खेलाडीको विकासको लागि अहोरात्र खट्दै, अतुलनिय योगदान दिँदै आएका प्रशिक्षक भट्टमाथि राष्ट्रिय टिम छनोटको विषयलाई लिएर निहित स्वार्थ समूहले सामाजिक सञ्जालको प्रयोग गरि गलत प्रचारवाजी गरेका कारण सामाजिक, पारिवारिक रुपमा विचलित भई केहि दिन अघि फेसबुकमार्फत भलिबलका कुनै पनि कार्यक्रममा सहभागि नहुने घोषण गर्नु भएकोमा हामीले नेपाली भलिबलको विकासमा उनको थप भूमिकाको महशुस गरेकाले आफ्नो निर्णयमा पुर्नविचार गर्न आग्रह गर्दै यथाशिघ्र पुरानै जिम्मेवारीमा फर्कन अनुरोध गर्दछौं,’ संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी संघले खेलाडी छनोटको जिम्मेवारी भट्टको मात्रै नभएको भन्दै एक जानलाई मात्र दोषी देखाएर आलोचना गर्न नहुने बताएको छ । 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II