काठमाडौं । नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्ट र उषा भण्डारीले माल्दिभ्समा हुने नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा सहभागिता जाउने भएका छन् ।
प्रतियोगिता अक्टोबर १३ देखि ३० सम्म सञ्चालन हुनेछ।
कामनाले नैफारू चेल्सी स्पोर्टस क्लबबाट प्रतिस्पर्धा गर्नेछिन् । यसैगरी उषा हिन्नावरु स्पोर्टस क्लबबाट खेल्नेछिन् ।
उषा माल्दिभ्स पुगिसकेकी छन् भने कामना मंगलबार माल्दिभ्स प्रस्थान गर्नेछिन् ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
