आश्विन ३०, २०८२ शुक्रबार | १८:५७:३०
पहिलो हाफमा नेपालको पोस्टमा थाइल्यान्डको ८ गोल दुई अर्धशतकमा नेपालले दियो सामाओलाई २१२ रनको लक्ष्य सामाओविरुद्ध आसिफको अर्धशतक यु-१९ महिला भलिबल टोलीको कप्तानमा पुनः जेनिशा एएफसी यु-१७ एसियन कप छनोटः थाइल्यान्डविरुद्ध लक्ष्मीलाई मौका सामाओविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तान राफिन्हाले जिरोनाविरुद्धको खेल गुमाउने हिमाल पारीको यात्रामा फुटबल यात्री आइसीसी महिला एकदिवसीय विश्वकपः अस्ट्रेलियाको सानदार जित पहिलो हाफमा नेपालको पोस्टमा थाइल्यान्डको ८ गोल दुई अर्धशतकमा नेपालले दियो सामाओलाई २१२ रनको लक्ष्य सामाओविरुद्ध आसिफको अर्धशतक यु-१९ महिला भलिबल टोलीको कप्तानमा पुनः जेनिशा एएफसी यु-१७ एसियन कप छनोटः थाइल्यान्डविरुद्ध लक्ष्मीलाई मौका सामाओविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तान राफिन्हाले जिरोनाविरुद्धको खेल गुमाउने हिमाल पारीको यात्रामा फुटबल यात्री आइसीसी महिला एकदिवसीय विश्वकपः अस्ट्रेलियाको सानदार जित

एएफसी यु-१७ एसियन कप छनोटः थाइल्यान्डविरुद्ध लक्ष्मीलाई मौका

काठमाडौं । एएफसी महिला यु–१७ एसियन कप छनोटअन्तर्गत थाइल्यान्डविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले थाइल्यान्डविरुद्ध लक्ष्मी ओलीलाई गोलपोस्टमा विश्वास देखाएका छन् ।

गत अगस्टको अन्तिम साता भुटानको थिम्पुमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा अर्की गोलकिपर लक्ष्मी ओलीले पाँच खेलमा पहिलो रोजाईमा खेलेकी थिइन् । बुधबार तुर्किमिनिस्तानविरुद्धको पहिलो खेलमा भने झरना डुम्राकोटीलाई गोलपोस्टको जिम्मेवारी दिइएको थियो ।

४–४–२ को फर्मेशनमा उत्रिन लागेको नेपाली टोलीको ‘डिफेन्सिभ लाइन’मा सम्झना चन्द, मिनमाया श्रेष्ठ, अलिजा कुमारी बिक र ग्यान्सु डोल्मा लो हुनेछन् ।

मिडफिल्डमा कप्तान भूमिका बुढाथोकीले बाँया र बब्तिका कार्कीले दायाँ साइडबाट आक्रमण बुन्नेछन् । यी दुईलाई सेन्ट्रल मिडफिल्डमा उप–कप्तान सहारा लिम्बू र आशिका कार्कीको साथ रहनेछ ।

अग्रपङक्तिमा यमकुमारी बिक र अनिता रानामगरको जोडीलाई नै निरन्तरता दिइएको छ ।

थाइल्यान्डको चोनबुरी रंगशालामा खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ । थाइल्यान्डलाई हराए नेपालले एसियन कपमा स्थान बनाउनेछ ।
 


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल