कार्तिक २, २०८२ आइतबार | ०१:१३:२५
चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी चेल्सीको सहज जित विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा एन्फालाई फेरि एएफसीको जरीवाना एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी

हिमाल पारीको यात्रामा फुटबल यात्री

काठमाडौं । फुटबल यात्रीले बिहीबार मुस्ताङको जोमसोङमा फुटबल क्याम्प सम्पन्न गरेको छ । ‘हिमाल पारीको यात्रा’ फुटबल यात्री नाम दिइएको यो क्याम्पमा ५० भन्दाबढि बालबालिकाले सहभागिता जनाएका थिए ।

क्याम्पका दौरान राष्ट्रिय फुटसल टोलीका पूर्व प्रशिक्षक तथा फुटबल यात्रीका अध्यक्ष गौरव बस्नेतले सामान्य प्रशिक्षण गराएका थिए । क्याम्पमा टिपटो स्पोर्टस एकेडेमीका सिइओ सुवास न्यौपानेको पनि  उपस्थिति थियो ।

यसैगरी क्याम्पका दौराना फुटबल यात्रीलेसम्पदा अंकित स्पोर्टस पोखराबाट प्राप्त फुटबल लगायतका खेल सामाग्री पनि वितरण गरेको थियो । 

बालबालीकालाई फुटबल तथा खेलकुदमा लाग्न प्रेरित गर्ने, नयाँ प्रतिभाको खोजि गर्ने, फुटबलको अनुसन्धान गर्ने, सार्थन  गर्ने र खेलकुद शिक्षा प्रदान गर्ने उदेश्यका साथ फुटबल यात्रीले गत वर्षबाट देशका विभिन्न स्थानमा पुगेर फुटबल क्याम्प गरिरहेको छ । 

हालसम्म फुटबल यात्रीले सिन्धुपाल्चोक, धादिङ, झापा, नुवाकोट, जुम्ला, सुर्खेत, मुगु, बाँके, कैलालीलगायतका स्थानमा गरी १७ वटा क्याम्प सम्पन्न गरिसकेको छ ।

अब मनाङमा क्याम्प गर्ने योजना रहेको फुटबल यात्रीका अध्यक्ष बस्नेतले जानकारी दिए ।

क्याम्पलाई टिपटो स्पोर्टस एकेडेमी, टिपटो स्पोर्टस हब, वनजंगल एड्भेन्चर र युक्ति फाउन्डेसनले साथ दिएका छन् ।


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल