आश्विन ३०, २०८२ शुक्रबार | १९:५५:१८
नेपाल अपराजित रहँदै च्याम्पियन नेपाल एसियन कप पुग्न सकेन, थाइल्यान्डसँग बेहोर्यो फराकिलो हार पहिलो हाफमा नेपालको पोस्टमा थाइल्यान्डको ८ गोल दुई अर्धशतकमा नेपालले दियो सामाओलाई २१२ रनको लक्ष्य सामाओविरुद्ध आसिफको अर्धशतक यु-१९ महिला भलिबल टोलीको कप्तानमा पुनः जेनिशा एएफसी यु-१७ एसियन कप छनोटः थाइल्यान्डविरुद्ध लक्ष्मीलाई मौका सामाओविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तान राफिन्हाले जिरोनाविरुद्धको खेल गुमाउने नेपाल अपराजित रहँदै च्याम्पियन नेपाल एसियन कप पुग्न सकेन, थाइल्यान्डसँग बेहोर्यो फराकिलो हार पहिलो हाफमा नेपालको पोस्टमा थाइल्यान्डको ८ गोल दुई अर्धशतकमा नेपालले दियो सामाओलाई २१२ रनको लक्ष्य सामाओविरुद्ध आसिफको अर्धशतक यु-१९ महिला भलिबल टोलीको कप्तानमा पुनः जेनिशा एएफसी यु-१७ एसियन कप छनोटः थाइल्यान्डविरुद्ध लक्ष्मीलाई मौका सामाओविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तान राफिन्हाले जिरोनाविरुद्धको खेल गुमाउने

दुई अर्धशतकमा नेपालले दियो सामाओलाई २१२ रनको लक्ष्य

तस्विर, क्यान ।

काठमाडौं । आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित नेपालले आइसीसी ट्वान्टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सामाओ सामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २११ रनको योगफल तयार पार्यो ।

नेपालका लागि आसिफले ४१ बलमा सात चौका र चार छक्काको मद्दतले सर्वाधक ६९ रनको योगदान गरे । यसैगरी दीपेन्द्रले ३३ बलमा चार छक्का र दुई चौकासहित ५३, लोकेश बमले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले १७ रन बनाए ।

पहिलो विकेटका लागि आसिफ र कुशलले ६४ रनको साझोदारी गरेका थिए । यसैगरी पाँचौं विकेटका लागि लोकेश र रोहितबीच अविजित ५१ रनको साझेदारी भएको थियो । 

सामाओका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक विकेट लिए । 


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल