काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर राफिन्हा प्रशिक्षणमा फर्किएका छन् ।
उनी चोटका कारण करिब एक महिना मैदान बाहिर रहेका थिए । राफिन्हा सेप्टेम्बर २६ मा स्पेनिस ला लिगा अन्तर्गत ओभिडोविरुद्धको खेलमा घाइते भएका थिए । उनको मांसपेशीमा चोट लागेको थियाे ।
राफिन्हाले स्पेनिस ला लिगा अन्तर्गत रियाल सोसिडाड, सेभिया र जिरोना तथा च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) र ओलिम्पियोकसविरुद्धको खेल गुमाएका थिए ।
बार्सिलोनाले राफिन्हा आइतबार हुने एल क्लासिकाेमा रियाल मड्रिडविरुद्धको खेलका लागि उपलब्ध हुने अपेक्षा गरेको छ ।
भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain