कार्तिक ७, २०८२ शुक्रबार | १२:१४:०८
पोखरामा इङ्लिस ब्याटर मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो महिला एकदिवसीय विश्वकप: भारतले न्युजिल्यन्डलाई हरायो इरानको सामना गर्दै नेपाल काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी पोखरामा इङ्लिस ब्याटर मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो महिला एकदिवसीय विश्वकप: भारतले न्युजिल्यन्डलाई हरायो इरानको सामना गर्दै नेपाल काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी फ्रयांकफर्टमाथि लिभरपुल हाबी

इरानको सामना गर्दै नेपाल

फाइल तस्विर ।

काठमाडौं । नेपाली राष्ष्ट्रिय महिला फुटबल टोलीले भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार इरानको सामना गर्दैछ ।

खेल सिलोङस्थित जवहारलाल नेहरु रंगशालामा नेपाली समयअनुुसार साँझ ६ः१५ मा सुरु हुनेछ ।

सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपाल इरानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआतको लक्ष्यमा छ ।

यता इरान पनि आफ्नो विजयी यात्रलाई कायम राख्न चहान्छ । पहिलो खेलमा इरानले घरेलु टोली भारतविरुद्ध २-० को जित निकालेको थियो ।

नेपाल र इरान ६ वर्षपछि आमने सामने हुँदैछन् । पछिल्लो पटक यी दुईको भेट सन् २०१९ मा भएको थियो ।

भारतकै कालिङ्गा रंगशालामा हिरो महिला कप अन्तर्गतको उक्त खेलमा नेपाल ३० ले  विजयी भएको थियो ।

नेपालकी कप्तान सावित्रा भण्डारी बलियो टोली इरानविरुद्ध खेल्न मानसिक तथा शारीरिक रूपमा तयार रहेको बताउँछिन् ।

‘इरान बलियो टोली हो । तर हामी उनीहरूको सामना गर्न मानसिक तथा शारीरिक रूपमा तयार छौं । जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं,’ सावित्रले खेलअघि भनेकी थिइन् । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain