फाल्गुन २६, २०८२ मंगलबार | ०९:१४:४८
सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी

एन्टा तेक्वान्दो ग्रान्डस्लामः नेपाललाई १३ पदक

काठमाडौं । एन्टा तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा नेपाली खेलाडीले १३ पदक जितेका छन् । 

अगस्ट २१ देखि २२ सम्म चीनको छेङडुमा भएको प्रतियोगितामा नेपालले पाँच स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए  ।

एकल पुम्सेको यु-१० मा आरुषी थिङ, यु-१२ मा तभिसा तामाङ र विवश तामाङ, ३४ केजीमुनिमा आयु रे र भिआर इभेन्टमा कुमार तामाङले स्वर्ण पदक चुमे ।

त्यस्तै ३८ केजीमुनिमा निकी थिङ, ५८ केजीमुनिमा अफेस खत्री र एकल पुम्सेको यु-१४ मा पविना घलेले रजत पदक हात पारे । यता २७ केजीमुनिमा सुजल कार्की, २९ केजीमुनिमा पवन घले, ३१ केजीुमनिमा सफल गुरुङ र ३६ केजीमुनिमा सागर गुरुङले कांस्य पदक जिते ।

टोलीको प्रशिक्षकमा प्रवीण खड्गी थिए । यसैगरी  विकेश विडारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा काभ्रेस्थली, गोलढुंगा, अल्टिमेट र स्युचाटार तेक्वान्दो डोजाङका खेलाडीले सहभागिता जनाएको अध्यक्ष खड्गीले जानकारी दिए । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||