फाल्गुन ९, २०८१ शुक्रबार | १२:३७:२६
पुष्पलाल शर्मा बुटवल लुम्बिनीको मुख्य प्रशिक्षक के वान युथ लिग एरिकालाई रजत काठमाडौंले गर्यो कुलदीप, दीपेश र अभिषेकलाई रिटेन अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै पोर्टाेलाई हराउँदै रोमा अन्तिम १६ मा शुभमन गिल र मोहम्मद शामीकाे उत्कृष्ट प्रदर्शनमा भारतको विजयी सुरुआत अर्किड कपः हिलारी सेमिफाइनलमा झापा-११ क्वार्टरफाइनलमा छिरिङले चितवनबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने फाइनलमा नेपाल र म्यानमारको भेट पक्का, लेबनान र किर्गिस्तान बाहिरिए पुष्पलाल शर्मा बुटवल लुम्बिनीको मुख्य प्रशिक्षक के वान युथ लिग एरिकालाई रजत काठमाडौंले गर्यो कुलदीप, दीपेश र अभिषेकलाई रिटेन अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै पोर्टाेलाई हराउँदै रोमा अन्तिम १६ मा शुभमन गिल र मोहम्मद शामीकाे उत्कृष्ट प्रदर्शनमा भारतको विजयी सुरुआत अर्किड कपः हिलारी सेमिफाइनलमा झापा-११ क्वार्टरफाइनलमा छिरिङले चितवनबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने फाइनलमा नेपाल र म्यानमारको भेट पक्का, लेबनान र किर्गिस्तान बाहिरिए

सलेश च्याम्पियन

च्याम्पियन सलेश युथ क्लब ।

काठमाडौं । कोशी प्रदेशको सलेश युथ क्लबले राष्ट्रिय यु-२० महिला सेभेन्स रग्बी च्याम्पियनसिपको उपाधि जितेको  जितेको छ।

मघ्यपुर युथ एसोसिएसनको खेल मैदानमा बुधबार सम्पन्न फाइनलमा सलेशले कर्णाली रग्बीलाई १०-० स्कोरले पराजित गर्यो । सलेशलाई च्याम्पियन बनाउन आरुषी भट्टराईले दुई ट्राइ गर्दै १० अंक जोडिन् ।

एक ट्राई बराबर पाँच अंक र एक कन्भर्जनमा दुई अंक प्राप्त हुन्छ। ट्राई गरेपछि नै कन्भर्जन किक प्रहार गर्न पाइन्छ। तर, सलेशले दुवै पल्ट कन्भर्जनबाट अंक जोड्न सकेन।

उपाधिसँगै सलेशले ५० हजार तथा उपविजेता कर्णालीले ३० हजार रुपैयाँ प्राप्त गरे ।

सेमिफाइनलमा कर्णालीले आयोजक नेपाल महिला रग्बी क्बल तथा सलेशले बागमती प्रदेशलाई पराजित गरेका थिए ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहकार्यमा आयोजना भएको प्रतियोगितामा यी चारसहित मधेश, कर्णाली, सुदूरपश्चि र हिमालयन टाइगर रग्बी क्लबले सहभागिता जनाएका थिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सलेशकी आरुषी भट्टराई घोषित भइन् । सलेशकै नवीन दर्लामी उत्कृष्ट प्रशिक्षक चुनिए ।

प्रतियोगताका विजेता टोलीलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव दीपक लामा र उपविजेतालाई नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले पुरस्कृत गरे । 


भिडियो
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA
खेल जितेकोमा खुसी छौं, तर अझ राम्रो गर्न सक्थ्यौं । ट्रेनिङ जस्तो म्याचमा गर्न सकेनौं II PREETI RAI