चैत्र १८, २०८२ बुधबार | ११:०४:०९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

यु-२० महिला रग्बीः सेमिफाइनल समीकरण पूरा

आयोजक नेपाल महिला रग्बी क्लब ।

काठमाडौं । राष्ट्रिय यु-२० महिला रग्बी सेभेन्स च्याम्पियनसिपको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको पहिलो दिन मंगलबार समूह चरणका खेल भएका थिए ।

समूह ‘ए’ बाट आयोजक नेपाल महिला रग्बी क्लब विजेता र बागमती प्रदेश उपविजेता तथा समूह ‘बी’ बाट सलेश युथ क्लब (कोशी) विजेता र कर्णाली प्रदेश उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरे ।

अब फाइनल प्रवेशका लागि आयोजक नेपाल महिला रग्बी क्लबले कर्णाली र सलेश युथ क्लबले बागमती प्रदेशको सामना गर्नेछन् । प्रतियोगिता बुधबार सकिने छ ।

प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेतले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लबकी अध्यक्ष एलिसा थापाले जानकारी दिएकी छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो