काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसएसजेफ) बजाज पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक भएको छ । नेपाली मञ्चले चैत आठ गते आयोजना गर्न लागेको अवार्डको पब्लिक भोटिङका लागि मनोनयन आइबार सार्वजनिक गरिएको हो ।
मञ्चले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको मनोनयमा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन् । खेल पत्रकार, विभिन्न खेल संघका प्रशिक्षक र पब्लिकको भोटका आधारमा अवार्ड विजेताको टुङ्गो लाग्नेछ ।
पिपल्स च्वाइसको विजेताले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।
भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM