असार २७, २०८२ शुक्रबार | १०:३४:४९
एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान एसियन कप छनोटः भुटानको लगातार दोस्रो जित साफ यु-२० च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान

१३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ

काठमाडौं । मिडफिल्डर लुका मोड्रिचले स्पेनिस महारथी रियाल मड्रिडबाट अन्तिम खेल खेलेका छन् ।

बुधबार क्लब विश्वकपको सेमिफाइनलमा फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी)को हातबाट रियालले ४–० को पराजय बेहोर्यो । रियालको जर्सीमा मोड्रिचको यो नै अन्तिम खेल रह्यो ।

सन् २०१३ मा इङ्लिस क्लब टोटनहम हर्टस्पर्सबाट रियाल भित्रिएका मोड्रिचले १३ वर्षे स्पेन बसाईमा २८ उपाधि जिते । तर, उनको बिदाइ भने सुखद रहेन । आफ्नो अन्तिम वर्ष मोड्रिच उपाधिविहीन बने ।

मोड्रिचले रियालबाट समान ६ च्याम्पियन्स लिग र क्लब विश्वकप जितेका थिए । त्यसैगरी मोड्रिचले पाँच युरोपियन सुपर कप, चार ला लिगा, दुई कोपा डेल रे र पाँच सुपर कपको उपाधि जिते ।

बुधबार राति न्यू जर्सीसिथ्त मेटलाइफ रंगशालामा सम्पन्न खेलमा पिएसजीलाई जित दिलाउन मिडफिल्डर फाबियन रुइजले दुई तथा ओसामान डेम्बेले र गोन्सालो रामोसले समान एक गोल गरेका थिए । पहिलो हाफमा तीन गोलको अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा एक गोल थपेको हो ।

मोड्रिचले सिजन २०२५/२६ मा इटालियन क्लब एसी मिलानको जर्सी लगाउनेछन् । मिलान र मोड्रिचबीच एक वर्षको सम्झौता भएको छ ।


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM