फाल्गुन ७, २०८२ बिहीबार | ०५:१३:५९
आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट

एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा

काठमाडौं । जुलाई २ लाई विश्व खेलकुद पत्रकार दिवसका रूपमा मनाउने गरिन्छ तर नेपाली खेल पत्रकारहरूको साझा संस्था नेपाल खेलकुद पत्रकार मञ्च ( एनएसजेएफ) ले यसपालि भने यो अवसरमा कुनै औपचारिक कार्यक्रम गरेन ।

मञ्चले बुधबार (जुलाई) २ भर्खरै निधन भएका आफ्ना संस्थापक सदस्य क्षितिजअरुण श्रेष्ठलाई समर्पित गरेको थियो । मञ्चले बुधबार त्रिपुरेश्वरस्थित कार्यालयमा शोकसभा गरी उनका परिवारलाई भेटेर हार्दिक समवेदना प्रकट गर्याे । श्रेष्ठको असार ८ मा निधन भएको थियाे ।

कार्यबाहक अध्यक्ष प्रज्वल ओलीको नेतृत्वमा मञ्चका सदस्यहरू शोभा भगवतीस्थित क्रियापुत्री भवन पुगेर स्व.श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको थियो ।

मञ्चले आन्तरिक रूपमा आफ्ना सदस्य र शुभचिन्तकबाट संकलित रकम तथा मञ्चकोतर्फबाट प्रदान गरिने आर्थिक सहयोग पनि हस्तान्तरण गरिएको थियो । सहयोगका लागि श्रेष्ठकी धर्मपत्नी मञ्जु तुलाधरले आभार व्यक्त गरिन् ।

२०५२ सालमा मञ्च स्थापना गर्ने ११ संस्थापकमध्ये श्रेष्ठ एक थिए । तत्कालीन समयमा फोटो पत्रकारको रूपमा क्रियाशील श्रेष्ठ नेपाल ओलम्पिक संग्रहालयका संस्थापक अध्यक्ष पनि थिए । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||