वैशाख ३, २०८२ बुधबार | १०:१४:२६
हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल पञ्जावले कोलकातालाई हरायो हारका बाबजुद पिएसजी अन्तिम चारमा बार्सिलोना ६ वर्षपछि सेमिफाइनलमा विजय खड्का सर्वोत्कृष्ट खेलाडी अत्तरियाको लगातार दोस्रो जित पोखरा प्ले अफमा, बुटवल जितविहिन आर्मी उपविजेता टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल पञ्जावले कोलकातालाई हरायो हारका बाबजुद पिएसजी अन्तिम चारमा बार्सिलोना ६ वर्षपछि सेमिफाइनलमा विजय खड्का सर्वोत्कृष्ट खेलाडी अत्तरियाको लगातार दोस्रो जित पोखरा प्ले अफमा, बुटवल जितविहिन आर्मी उपविजेता टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने

धनगढी प्ले अफमा, झापाको सम्भावना कमजोर

धनगढी र झापाका खेलाडी प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । आत्मघाती उपहार गोलको मद्दतमा झापा एफसीविरुद्ध १-० को जित निकाल्दै धनगढी एफसीले नेपाल सुपर लिग(एनएसएल) को प्ले अफमा स्थान सुरक्षित गरेको छ ।

प्ले अफमा स्थान बनाउने धनगढी दोस्रो टोली हो । साबिक विजेता ललितपुर सिटी एफसीले यसअघि नै प्ले अफमा स्थान बनाइसकेको थियो ।

जितसँगै पाँच खेलमा ११ अंक जोडेको धनगढी शीर्ष स्थानमा उक्लिएको छ  । पहिलो हार बेहोरेको झापा पाँच खेलबाट चार अंकका साथ छैटौ स्थानमा छ । यससँगै झापाको प्ले अफ सम्भावन निकै कमजोर बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ६१औं मिनेटमा झापाका दिपेश धिमालबाट आत्मघाती गोल हुन पुगेको थियो । यही गोल खेलमा निर्णायक बन्यो । सर्जियो बार्बोजाको क्रसमा अहमद हिजाजीको प्रहारले दिपेशको खुट्टामा लाग्दै जाली चुमेको थियो ।

खेलमा पकड जमाए पनि झापाले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन । निर्धारित खेल सकिन दुई मिनेट बाँकी रहँदा झापाका प्रवेश  बस्नेतकाे प्रहार बारमा लागेर फर्किएको थियो । उक्त रिबाउन्डलाई एरोन थापाले पोस्टको दिशा दिने प्रयास गरे पनि सफल भएनन्।

इजुरी समयमा एरोनको प्रहारलाई धनगढीका गोलकिपर वालिद बिरोले बचाए । रिबाउन्डमा प्रविणको प्रयास गरे पनि सफल हुन सकेन । 


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan