चैत्र १८, २०८२ बुधबार | ११:५५:२१
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

पञ्जावले कोलकातालाई हरायो

काठमाडौं । पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार कोलकाता नाइट राइडर्सविरुद्ध १६ रनको जित दर्ता गरेको छ ।

जितसँगै ६ खेलमा आठ अंक जोडेको पञ्जाव चौथो स्थानमा उक्लिएको छ । पराजित कोलकाता सात खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ ।

मुल्लानपुरस्थित महाराज यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली पञ्जावले प्रस्तुत गरेको ११२ रनको लक्ष्य पछ्याएको कोलकाता १५.१ ओभरमा ९५ रनमै समेटियो ।

कोलकाताका लागि अंगक्रिस रघुवंशी ३७ तथा कप्तान अजिंक्य रहाणे र आन्द्रे रसेलले समान १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

तेस्रो विकेटका लागि अंगक्रिस र अजिंक्यले ५५ रनको साझेदारी गरे । पञ्जावका लागि युजवेन्द्र चाहलले चार, मार्को यानसनले तीन तथा जेभियर बार्टलेट, अर्शदीप सिंह र ग्लेन म्याक्सवेलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जावले १५.३ ओभरमा सबै विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो ।

पञ्जावका लगि प्रभसिम्रन सिंहले ३०, प्रियान्श आर्याले २२, शशांक सिंहले १८,जेभियर बार्टलेटले ११ र नेहाल बधेराले १० रन  बनाए ।

कोलकाताका लागि  हर्षीत रानाले तीन, वरुण चक्रवर्ती र सुनिल नारायाणले समान दुई तथा वैभव अरोरा र एनरिच नोर्टजेले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो