काठमाडौं । आइसिसी यु-१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा घरेलु टोली नेपालले हङकङविरुद्ध पहिलो फिल्डङ गर्ने भएको छ ।
मुलपानी क्रिकेट मैदान (तल्लो) मा नेपालका कप्तान नरेन भट्टले टस जितेर फिल्डिङको निर्णय लिए ।
नेपाल आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राख्ने सोचमा छ । यसअघि नेपालले युएईलाई डकवर्ड लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेको थियो ।
यता हङकङ पहिलो जितको लक्ष्यमा छ । पहिलो खेलमा हङकङ अफगानिस्तानसँग आठ विकेटले पराजित भएको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
