चैत्र १८, २०८२ बुधबार | १५:३१:१५
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

हारका बाबजुद पिएसजी अन्तिम चारमा

काठमाडौं । एष्टन भिल्लासँग दोस्रो लेगमा ३–२ ले पराजित भएपनि पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति टोली ३–२ ले पराजित भएपनि समग्रमा भने ५–४ ले अगाडि रह्यो । घरेलु मैदानमा भएको पहिलो लेगमा भने पिएसजी ३–१ ले विजयी भएको थियो ।

भिल्ला पार्कमा एष्टन भिल्लाले कमब्याक जित निकालेको हो । पिएसजीले २७ मिनेटभित्र दुई गोल गरेको थियो । अचराफ हाकिमीले ११औं मिनेटमा गोल गरेका थिए । नुनो मेन्डिसले २७औं मिनेटमा दोस्रो गोल थपेका हुन् ।

तर, यौरी टिलेम्यान्सले ३४औं मिनेटमा पहिलो गोल फर्काए । जोन म्याकगिनले ५५औं मिनेटमा बराबरी गोल गरेका थिए । इरी कोन्साले ५७औं मिनेटमा विजयी गोल गरेपछि टोली क्वार्टरफाइनलबाटै बाहिरिन बाध्य भयो ।

राति नै भएको खेलमा बार्सिलोना पनि डर्टमन्डसँग पराजित भयो । तर, पहिलो लेगमा गरेको सानदार प्रदर्शनपछि बार्सिलोना ९ वर्षपछि अन्तिम चारमा प्रवेश गरेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो