वैशाख ३, २०८२ बुधबार | १०:४९:०७
हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल पञ्जावले कोलकातालाई हरायो हारका बाबजुद पिएसजी अन्तिम चारमा बार्सिलोना ६ वर्षपछि सेमिफाइनलमा विजय खड्का सर्वोत्कृष्ट खेलाडी अत्तरियाको लगातार दोस्रो जित पोखरा प्ले अफमा, बुटवल जितविहिन आर्मी उपविजेता टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल पञ्जावले कोलकातालाई हरायो हारका बाबजुद पिएसजी अन्तिम चारमा बार्सिलोना ६ वर्षपछि सेमिफाइनलमा विजय खड्का सर्वोत्कृष्ट खेलाडी अत्तरियाको लगातार दोस्रो जित पोखरा प्ले अफमा, बुटवल जितविहिन आर्मी उपविजेता टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने

लुम्बिनी कपको उद्घाटन खेलमा आर्मी र सुदूरपश्चिम भिड्ने

फाइल तस्विर ।

काठमाडौं । लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम एफसीको सामना गर्ने भएको छ ।

आयोजक अन्तरालले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेल नेपालगन्ज रंशालामा बैशाख ५ गते हुने छ ।

यसैगरी बैशाख ६ मा नेपाल पुलिस क्लबले भारतको सिलगुडी फुटबल क्लबको सामना गर्नेछ । बैशाख ७ मा घरेलु टिम बाँके-११ र रौतहट जिल्ला फुटबल संघ तथा ८ गते एपिएफ र कर्णाली एफसी आमने सामने हुनेछन् ।

यस्तै प्रतियोगिताको सेमिफाइन बैशाख ९ र १० तथा फाइनल बैशाख १२ गते हुनेछ ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिनेछ । 


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan