काठमाडौं । मिडफिल्डर ड्यानी ओल्मो बार्सिलोनाको टोलीमा फर्किएका छन् ।
बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग अन्र्तत क्वार्टरफाइनलको दोस्रो लेगका ओल्मोलाई टोलीमा समावेश गरिएको जानकारी दियो । बार्सिलोनाले मंगलबार बोरुसिया डर्टमन्डको सामना गर्नेछ ।
स्पेनिस ला लिगा र स्पेनी फुटबल महासंघले वर्षको अन्त्यसम्म आर्थिक नियमहरू पूरा नगरेकाले ओल्मो र पाउ भिक्टरलाई दर्ता गर्न मानेका थिएनन् ।
तर केही दिन अगाडि स्पेनको खेलकुद परिषद्ले बिहीबार बार्सिलोनाले उनीहरूलाई टोलीमा राख्न पाउने फैसला गरेको थियो ।
भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan